बुडोल सामुदायिक साकोसको आयोजनामा भङ्गालमा वित्तीय साक्षरता शिविर सम्पन्न

काभ्रे । ग्लोबल मनि विकको सन्दर्भमा साताव्यापी कार्यक्रम आयोजना गरेका बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले चौथो दिन बनेपा न.पा. वडा नं. १३, भङ्गालमा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ ।कार्यक्रममा २० जना स्थानीय सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सदस्यहरुलाई पैसाको महत्व, व्यवस्थापन, पारिवारिक बजेट निर्माण तथा आम्दानी खर्चको लेखाजोखा राख्न र योजना … Continue reading बुडोल सामुदायिक साकोसको आयोजनामा भङ्गालमा वित्तीय साक्षरता शिविर सम्पन्न